विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि प्रहरीले कुटपिट गरेको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । विमानस्थल कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै...