छिन्नमस्ता र कंकालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि
राजविराज (सप्तरी) । बडादशैंको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका-३ सखडा स्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द...