गाउँपालिकाले कृषि विद्युत् बिल तिरिदिने
काठमाडौँ । सप्तरी छिन्नमस्ता गाउँपालिकाले किसानहरूको विद्युत् बिल तिरिदिने भएको छ । गाउँपालिकाले किसानले कृषि कार्यका लागि प्रयोग गर्ने बिजुलीको बिल तिरेर सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले...