दशैंको अष्टमीमा छिन्नमस्ता मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि हुने
काठमाडौँ। बडा दशैंको अवसरमा सप्तरीको छिन्नमस्ता देवीको मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा हुने भएको छ । छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार पुष्पवृष्टि गर्न लागेको हो । धार्मिक आस्था र...