राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै
मध्यविन्दु । सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने तयारी गरेको छ । नवलपरासी(बर्दघाट...