सांसद विकासकर्मी हुन् भन्ने भाष्य अन्त्य हुनुपर्छ : सांसद लामा
काठमाडौँ । छिरिङल्हामु लामा (तामाङ) भाग्यमानी सांसद हुन् । मुगाली समुदायबाट उनी पहिलो पटक सांसद बनिन् अर्थात् मुगाली समुदायबाट उपल्लो निकायमा पुग्ने उनी नै पहिलो व्यक्ति हुन् । नेकपा (माओवादी...