चन्दा असुलेर हतियार तस्कर गर्नेले जनयुद्धलाई ‘हिंसा’ भने माओवादी सांसद लामा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे) ले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै...