मुख्यमन्त्री कार्यालयबाटै पक्राउ परेका ५ जना कर्मचारी छुटे
काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीले विरोध ब्यानरसहित नाराबाजी गर्न थालेपछि पक्राउ परेका कर्मचारीलाई प्रहरीले छाडिदिएको छ । गण्डकी प्रदेश विरोध ब्यानरसहित प्रदेशले ल्याउन...