छुवाछुत मुद्दामा औरही गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षमाथि ५ दिन म्याद थप
काठमाडौँ । छुवाछुत मुद्दामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवमाथि सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ । अदालतले जातीय भेदभाव तथा...