छेन्दु महावाणिज्यदूतमा दिनेश घिमिरेलाई पठाउने निर्णय
काठमाडौँ । सरकारले छेन्दु महावाणिज्यदूतमा सहसचिव दिनेश कुमार घिमिरेलाई पठाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव घिमिरेलाई चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा अवस्थित...