चीनको छेन्दुबाट चार्टर विमानमा १२९ चिनियाँ खेलाडी पोखरा आइपुगे
काठमाडौँ। चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना खेलाडी पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । पोखरामा शुक्रबारदेखि सुरु हुने इन्टरनेशनल...