जुम्लामा प्रभावकारी बन्दै छोरी सुरक्षा कार्यक्रम
खलङ्गा । कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित छोरी सुरक्षा कार्यक्रम जुम्लामा प्रभावकारी बनेको छ। छोरीलाई माध्यमिक शिक्षासम्मको पहुँच वृद्धि गर्न सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । सो कार्यक्रमले लैङ्गिक विभेदको अन्त्य...