काठमाडौँ महानगरको ट्राफिक प्रहरी सल्लाहकारमा श्रेष्ठ नियुक्त
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा...