नेपालमा भ्रष्टाचार नियन्त्रणको मार्गदर्शन
‘आजको आवश्यकता भ्रष्टाचारजन्य कार्य नियन्त्रणको होइन, भ्रष्टाचारजन्य संस्कारको समूल अन्त्यको हो ।’ नागरिकलाई उपलब्ध गराउने सेवा, वस्तु तथा सुविधामा बहुआयामिक संलग्नता बढेसँगै भ्रष्टाचारको परिभाषामासमेत पुर्नवोध हुन जरुरी छ । कुनै...