भारतीय पर्यटक आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
लुम्बिनी । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका छन् । उनले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय...