भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित
काठमाडौँ । पश्चिम बङ्गालका पूर्व गभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरुद्ध ५२८ मत प्राप्त गरे। १५ औँ उपराष्ट्रपति निर्वाचनका...