‘क्षमा दिने ठाउँ रहेन, देउवाले राजीनामा दिनुपर्छ’
काठमाडौँ । काँग्रेसका नेता जगदीश्वरनरसिंह केसीले सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन्। उनले सभापति देउवाको हठका कारण काँग्रेसले सबै असर गुमाएको भन्दै इज्जतपूर्वक नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने...