प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु
डोल्पा । डोल्पाको जगदुल्ला जल विद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्नका लागि विस्तृत अध्ययन सुरु गरिएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड र उद्धय जेभीको बीचमा बिहीबार प्रसारण लाइन...