त्रिभुवन विमानस्थल र भैरहवा विमानस्थलका प्रमुख फेरिए
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलका प्रमुखहरूको हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् । उनी यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट...