चितवन-२ मा रविलाई सहयोग गर्ने पौडेलको घोषणा
काठमाडौँ । चितवनका स्थानीय एवं पूर्व कांग्रेस नेता जगन्नाथ पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने घोषणा गरेका छन्। पौडेलले चितवन-२ मा हुने उपनिर्वाचनमा रास्वपा...