सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन : जगप्रसाद शर्मा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद शर्मा विगत पाँच वर्षदेखि राष्ट्रिय सभाको सदस्य छन्। रुकुम जिल्लाबाट २०४३ सालदेखि विद्यार्थी संगठनमा आबद्ध भएर राजनीति सुरु गरेका शर्माले...