राजसंस्था पुन:स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने
काठमाडौँ । राजसंस्था पुन:स्थापनाको माग गर्दै जारी आन्दोलनको नेतृत्व अब नेपाल ऋषि जगमान गुरुङले गर्ने भएका छन्। तीनकुनेमा शुक्रबार भएको राजसंस्था पुन:स्थानाको आन्दोलन हिंसात्मक बनेपछि त्यसको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई...