जगरनाथपुर गाउँपालिकामा काँग्रेस विजयी
वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि काँग्रेसकै बबिता सिंह निर्वाचित...