नेपाल कम्युनिस्ट पार्टीद्वारा कीर्तिपुरमा जग्गा कब्जा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य...