उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोतका नासु जग्गा कीर्ते प्रकरणमा पक्राउ
काठमाडौँ । उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले जग्गा कीर्ते प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई पक्राउ...