जग्गा प्रशासनमा फड्को मार्दै विभाग, सम्पत्तिको सुरक्षाका लागि आफ्नै डाटा सेन्टर
जग्गा प्रशासनको इतिहासमानव सभ्यताको विकास र जग्गा प्रशासनको विकास सँगसँगै भएको पाइन्छ । प्राचीन समयमा पनि मानिसको जीविकोपार्जनको मुख्य स्रोत जग्गा जमिन नै थियो । वैदिककादेखि नै तिर्जा, रकम, सर्वाङ्ग...