कित्ताकाट नहुनेगरी राजधानी क्षेत्रको जग्गा फुकुवा
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माणको लागि रोक्का राखेको जग्गा सर्तसहित फुकुवा गरेको छ। कार्तिक १ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले...