जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस
बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ । बेलडाँडी-५ झिलमिलास्थित...