गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै सेना
काठमाडौँ । नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरेर ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ । ‘गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम-२०८१’ अन्तर्गत सेनाले धादिङ, नुवाकोट हुँदै पुस...