जडीबुटी चोकका अवैध संरचनामा डोजर चलाउँदै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरप्रहरी टोली अवैध संरचना भत्काउन जडीबुटी चोकमा पुगेको छ । महानगरलाई आएको सूचनाका आधारमा नक्सापास हेरेर सो क्षेत्रमा पुगेको नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । महानगरले...