जडीबुटी प्रशोधन केन्द्रको आगजनी ४ घण्टामा निभाइयो
भक्तपुर । पूर्वराजाका समर्थकहरूले शुक्रबार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडीबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश...