ड्रोनबाट कैद गरिएको जनकपुरधामको दृश्य
काठमाडौँ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय नगरी सुन्दर जनकपुरधामको ड्रोनबाट कैद गरिएको दृश्य। तस्बिरमा जानकी मन्दिर, गंगासागर, धनुष सागर, स्वर्गद्वारी (भूतनाथ मन्दिर) तथा आसपासका क्षेत्रको दृश्य देख्न सकिन्छ। तस्बिर: अमरेन्द्रकुमार...