अत्यधिक गर्मीले जनकपुरधामका विद्यालय ५ दिन बन्द
काठमाडौँ । अत्यधिक गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयको पठनपाठन पाँच दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै बिहीबारदेखि जेष्ठ २१ गते...