‘जनकपुर-अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गरेका छन् । आज...