कर्णालीले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। सोमबारको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ...