जनकपुर बोल्टसको जितको अवसरमा सखुवा प्रसौनी गाउँपालिकामा १ दिन स्थानीय बिदा घोषणा
काठमाडौँ । सखुवा प्रसौनी गाउँपालिका, पर्सा-मधेश प्रदेशको जनकपुर बोल्टसले नेपालको पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा ऐतिहासिक जित हासिल गरेको खुसीयालीमा सखुवा प्रसौनी गाउँपालिकाले एक दिनको स्थानीय बिदा घोषणा...