नेपाल टी-२० लिग : जनकपुरलाई पराजित गरी विराटनगर फाइनलमा
काठमाडौँ । काठमाडौँमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फाइनलमा स्थान बनाउन जनकपुर रोयल्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ । जनकपुरले विराटनगरलाई ३९ रनले पराजित गरेको हो । ...