अछाम किशोर मृत्यु प्रकरण : अनुसन्धानका लागि खटाइयो एसएसपी पाण्डे नेतृत्वको टोली
काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि थप प्रहरी टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी...