ठुला करदाताको प्रमुखमा शर्मा, मन्त्रालय तानिए राजेश्वर
काठमाडौँ । ठुला करदाता कार्यालयको प्रमुख (प्रमुख कर प्रशासक)मा जनकराज शर्मालाई खटाइएको छ । बुधवार अर्थ मन्त्री डा. प्रकाशशरण महतले मन्त्रालयको अतिरिक्त‘बरन्डा’मा रहेका शर्मालाई प्रशासकमा खटाएसँगै त्यहाँका राजेश्वर ज्ञवालीलाई मन्त्रालय...