बाबुराम भट्टराई भन्छन्- फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔं
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाउन प्रस्ताव गरेका छन् । नेता भट्टराईले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई...