नेपाल निजामती संगठन भोजपुरको १२ औँ अधिवेशन सम्पन्न, जनक सापकोटाको नेतृत्वमा नयाँ समिति चयन
काठमाडौँ । नेपाल निजामती संगठन भोजपुरको १२ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जनक सापकोटाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्ष (खुल्ला) कुमार राई, उपाध्यक्ष...