आत्महत्या भयावह बनेको भन्दै प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव
काठमाडौँ । सांसदहरूले आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका छन् । सिंहदरवारमा सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा उनीहरूले आत्महत्या दर दिनहुँ बढ्दै...