चैत १५ गते एक लाखभन्दा धेरै जनता काठमाडौँमा उतार्ने नेकपा एसको दाबी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राजावादीहरूलाई काउन्टर दिन चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाले एक लाखभन्दा धेरै जनता उतार्ने दाबी गरेको छ । स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष...