बालकुमारी घटना रहस्यमय रूप र सारमा हेर्नुपर्छ : माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बालकुमारी घटना स्वाभाविक नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले घटना रहस्यमय जस्तो...