छिट्टै काँग्रेस-एमालेको सरकार बन्ने दाबी
काठमाडौँ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले कात्तिक महिनाभित्र काँग्रेस-एमालेको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला नवलपरासीमा त्रिपाठीले शुक्रबार जिल्लाका पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्...