कोशीमा स्वास्थ्य मन्त्री निर्मला लिम्बूद्वारा शपथ ग्रहण
काठमाडौँ । कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्री बनेकी छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार लिम्बूलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।...