‘मुलुक आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनेछ’: अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ वर्षसँगै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को...