जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने भनिएको बैठक केहीबेरमा सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालयमा मंसिर २८ र २९ गतेका लागि...