जसपा विवादमा आयोगले माग्याे ठाकुर पक्षसँग लिखित जवाफ
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद निरुपणको प्रक्रिया सुरु गरेको छ । असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ...