देउवालाई भेटेर बालुवाटार पुगे ठाकुर र महतो
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका बालुवाटार पुगेका छन् । आज बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका...